काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले वीरगञ्ज चिनी कारखानाको योजनाबद्ध रूपमा ‘हत्या’ गरिएको बताएका छन् । मङ्गलबार उद्योग मन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै...