काठमाडौँ । पर्यटकहरूको तत्काल उद्धार तथा सङ्कट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन र सहज मोबिलिटीका लागि नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । नेपाल पर्यटन बोर्डमा बिहीबार...