अर्जुन आचार्य विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा दुई जना वडाध्यक्षलाई निलम्बन गरिएपछि यहाँको राजनीतिक माहौल तातेको छ । गाउँ सभामा अभद्र व्यवहार गरेको र पालिकाको काममा निरन्तर अवरोध...