बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीमा खस्दै छ ‘बाजे भूउपग्रह’

लन्डन । युरोपको एउटा पुरानो भूउपग्रह पृथ्वीमा खस्दै छ । आगामी केही घण्टाभित्रै अर्थ रिमोट सेन्सिङ (ईआरएस) भूउपग्रह खस्ने बताइएको छ । यो सेटलाइटलाई सन् १९९५ मा लन्च गरिएको थियो...