बजेट
नयाँ खुलेको मन्त्रालयले पायो साढे ४ अर्ब बजेट
शुक्रबार, १५ जेठ २०८३, १७ : ३८
सारांश
- नयाँ खुलेको विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालयले साढे ४ अर्ब बजेट पाएको छ ।
- सरकारले नयाँ कार्यविभाजन नियमावली स्वीकृत गरेर उक्त मन्त्रालय गठन गरेको थियो ।
- यसमध्ये नवप्रवर्तनमा ४ अर्ब र नेपाल इन्ट्रप्राइज फ्यासिलिटीलाई ५० करोड विनियोजन गरिएको छ ।
काठमाडौं । नयाँ खुलेको विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालयले साढे ४ अर्ब बजेट पाएको छ । सरकारले नयाँ कार्यविभाजन नियमावली स्वीकृत गरेर उक्त मन्त्रालय गठन गरेको थियो ।
यसमध्ये नवप्रवर्तनमा ४ अर्ब र नेपाल इन्ट्रप्राइज फ्यासिलिटीलाई ५० करोड विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण