बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनमोहन स्मृति यू–१६ राष्ट्रिय क्रिकेट : बागमतीले कर्णाली प्रदेशलाई हरायो

काठमाडौँ । मनमोहन स्मृति यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार पोखरा रंगशालामा खेलिएको खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटले हराएको छ । मनमोहन स्मृति प्रतियोगिताको यो तेस्रो संस्करण हो । ...