बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोहलपुर मेयरले बागमतीलाई हराएपछि सुदूरपश्चिम फाइनलमा

काठमाडौँ । नेपालगञ्जको कोहलपुरमा जारी सुशिल कोइराला मेमोरियल यू–१९ गल्र्स क्रिकेट प्रतियोगिताको उपाधिका लागि कोहलपुर मेयर–११ र सुदूरपश्चिम प्रदेशबिच भिडन्त हुने भएको छ । फाइनल खेल बिहीबार खेलिने छ । ...