बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थ भए–नभएको पुष्टिको लागि ‘ड्रिलिङ’को काम हुँदै, चिनियाँ मेसिन नेपाल आउँदै

सुर्खेत । ०७६, असारबाट सुरु भएको दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको यतिबेला अन्तिम चरणको काम भइरहेको छ । तीन वटा चरणमा सम्पन्न गर्ने भनिएको अन्वेषण अन्तर्गत अन्तिम चरणको काम धमाधम भइरहेको...