आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

हवाट्सएपमा एकै साथ थपियो ४ नयाँ फिचर

काठमाडौँ । म्यासेजिङ एप व्हाट्सएपले नयाँ फिचरहरू ल्याएको छ । एपमा नयाँ टेक्स्ट फर्म्याटिङ  अप्सन ल्याइएको छ । यी फिचरहरूले प्रयोगकर्तालाई म्यासेजलाई अझै राम्रो तरिकाले म्यानेज गर्न मद्दत गर्नेछ ।...