आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

जमाएर राखिने भ्रूणलाई पनि शिशु मान्ने फैसला, अमेरिकी अस्पतालले रोक्यो आईभीएफ

वाशिङटन डीसी । अमेरिकाको एक अस्पतालले आईभीएफ सेवा रोकेको छ । दक्षिण अमेरिकी राज्य अलाबामाको सर्वोच्च अदालतले जमाएर राखिने भ्रूणलाई पनि शिशु नै मान्दै अनजानमा वा झुक्किएर भ्रूण नष्ट हुँदा पनि...