शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रमाको सतहमा पहिलोपटक निजी कम्पनीको यान, अमेरिकाको ५० वर्षको अनुपस्थिति अन्त्य

वासिङ्टन डिसी । एक अमेरिकी कम्पनी चन्द्रमामा अन्तरिक्ष यान अवतरण गराउने पहिलो व्यावसायिक कम्पनी बनेको छ । ह्युस्टनमा रहेको इन्ट्युसिभ मेसिन्सले शुक्रबार ओडेसस रोबोटलाई चन्द्रमाको दक्षिणी ध्रुव नजिकै अवतरण गराउन...