शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री जम्कट्टेलको पुस्तक ‘क्रान्तिकारी मजदुर आन्दोलन’ को विमोचन

हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्वारा लिखत क्रान्तिकारी मजदुर आन्दोलनको विमोचन गरिएको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तकको विमोचन गरेका हुन् ।  ...