सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट

वासिङटन । अमेरिकी गुप्तचर निकायले विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युका लागि रूसी राष्ट्रपति नै जिम्मेवार भए पनि उनले त्यस्तो घटना हुन आदेश नदिएको बताएको वाल स्ट्रिट जर्नलले शनिबार जनाएको छ...