शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद् चौधरीकाे प्रश्न : एउटा अर्थमन्त्रीको सिद्धान्त तथा प्राथमिकतामा अर्को मन्त्रीले कसरी जवाफ दिन्छन् ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवम् प्रतिनिधिसभाका सांसद् मेटमणि चौधरीले सांसद्हरु बडो अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् । बिहीबारदेखि संसद्‌मा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता माथिको...