आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नुवाकोटका माझी समुदायले पहिलो पटक मनाए लदी पर्व

नुवाकोट । नुवाकोटका माझी समुदायले मङ्गलबार पहिलो पटक सामूहिक रुपमा लदी पर्व मनाएका छन् । जिल्लाभरका माझीहरु सामूहिक रुपमा भेला भएर ‘प्रथम लदी पर्व तथा प्रकृति पूजा’ कार्यक्रमको आयोजना गरेर...