बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धुर्मुसको ‘बकपत्र’ : १८ करोड ऋणको बोझले थिचिएपछि छोरीको उपचारका लागि अमेरिका जान बाध्य भयौँ

काठमाडौँ । हास्यकलाकार तथा धुर्मुस–सुन्तली फाउन्डेसनका प्रमुख सीताराम कट्टेल (धुर्मुस) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाका कारण आफूहरूले भोगेको सास्ती, आर्थिक सङ्कट र राज्यबाट भएको असहयोगबारे सार्वजनिक रूपमा स्पष्टीकरण...