बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मौद्रिक नीतिमा नीतिगत लचकता अपनाउन सुझाव

काठमाडौँ । बैंकिङ क्षेत्रलाई चलायमान बनाउन कर्जा वर्गीकरण, प्रोभिजनिङ र लगानीका क्षेत्रमा नीतिगत लचकता अपनाउनुपर्ने गरी मौद्रिक नीतिमा ल्याउन बैंकर्सहरुले जोड दिएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै...