बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बैंक वित्तीय क्षेत्रमाथिको अराजकता नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्दैन : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा...