काठमाडौँ । संयुक्त राष्ट्रसंघले ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि तयार गर्ने भएको छ। विद्यमान अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानूनले ज्येष्ठ नागरिकहरूले भोग्नुपरेका दुःख तथा मानव अधिकारको अभावजस्ता विषय समेट्न नसक्ने भन्दै विशिष्ट...