बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यालिफोर्नियाको पहिलो मुक्तिनाथ मन्दिरमा शिवलिङ्गको प्राणप्रतिष्ठा

क्यालिफोर्निया ।  अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको पहिलो मुक्तिनाथ मन्दिर परिसरमा  शिवलिङ्ग स्थापना गरी प्राणप्रतिष्ठा गरिएको छ। मुक्तिनाथधाम मन्दिर परिसरमा लाख बत्ती बाल्ने, लघु रुद्री एवं रुद्राभिषेक कार्यक्रम सम्पन्न भयो...