बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एकै व्यक्तिको २ करोड ४० लाखसम्मको निक्षेप जोखिममा

काठमाडौँ । चक्रलाल श्रेष्ठसमेत ८५२ जना जाहेरवालाको उजुरीको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगीको मुद्दा दायर ग¥यो । प्रहरी...