शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी फुटाउन र प्रचण्डलाई विश्वासको मत दिन लागेको भन्दै जनमतद्वारा सांसदलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने गतिविधिमा लागेको भन्दै जनमत पार्टीले पार्टीकी सांसद गोमालाभ सापकोटालाई सांसद पदबाट हटाउन संसद् सचिवलायलाई पत्र पठाएको छ । जनमत पार्टीका अध्यक्ष...