सांसद सापकोटालाई निलम्बन गर्न जनमतले सभामुखलाई पठायो पत्र
मङ्गलबार, २९ फागुन २०८०, १७ : ३१
काठमाडौँ । जनमत पार्टीका सांसद गोमालाभ सापकोटालाई निलम्बन गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ । सांसद सापकोटा निलम्बन गर्न सो पार्टीले अनुशासन उलंघन गरेको भन्दै फागुन २७ गते पत्र पठाएको हो ।
सापकोटा सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट साधारण सदस्य समेत नरहने गरी निष्कासनमा परेकी थिइन् । लगत्तै जनमतले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ अनुसार संघीय संसद् सचिवालयलाई समेत पत्र पठाउँदै सांसद पदबाट हटाउन सिफारिस गरेको थियो ।
सभामुख देबराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीले पत्र आएको पुष्टि गरे । ‘फागुन २७ गते पत्र आएको छ । अध्ययन भइरहेको छ’अधिकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण