शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘महिलाको निर्णायक सहभागिताबिना समावेशी विकास सम्भव छैन’

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नगर–प्रमुख मोहनमाया ढकालले राज्यका हरेक संरचना र निर्णय प्रक्रियामा महिलाको निर्णायक उपस्थिति हुनुपर्ने बताएकी छिन् । शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको ‘कर्णाली छोरी सम्मेलन’ कार्यक्रममा बोल्दै...