आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बलम्बु घटना : गोली चल्नुमा इन्स्पेक्टरको कमजोरी, विभागीय कारबाही सिफारिस

काठमाडौँ । प्रहरी प्रभाग बलम्बुमा गोली चलेको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रहरी नायव उपरीक्षक गंगा पौडेल नेतृत्वको समितिले जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीलाई...