बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नर्भिक इन्स्टिच्युट अफ नर्सिङ्गका विद्यार्थीले गरे रक्तदान

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्युट अफ नर्सिङ्ग एजुकेशनको १०औं वार्षिकोत्सवको उपलक्ष्यमा कलेजमा अध्ययनरत विभिन्न कार्यक्रमका विद्यार्थी तथा कर्मचारी गरी ५६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस...