शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

देशकै पुरानो चन्द्र नहर धमाधम पुनःनिर्माण हुँदै

राजविराज । मर्मतसम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनःनिर्माण सुरु भएको छ । जापान सरकारले नेपाल सरकारलाई चन्द्र नहरको पुनःनिर्माणका लागि रु दुई अर्ब आर्थिक सहयोग गरेपछि  मर्मतसम्भार...