बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बञ्चरेडाँडामा आजदेखि रोकियो फोहोर, ८ वडाध्यक्ष सडकमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै आएको सिसडोल–बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर लैजान पुनः अवरोध गरिएको छ । सिसडोल क्षेत्र आसपासका आठ वडाध्यक्षहरु आफैँ सडकमा उत्रिएर विसर्जन अवरोध गरेका हुन्...