बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘घुर्ने बानीले स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्छ’

निद्रामा घुर्ने बानीले स्वास्थ्यमा गम्भीर खालको समस्या ल्याउने विशेषज्ञहरू बताउँछन् । अस्वाभाविक घुराईको समस्यालाई अव्सट्रेक्टिभ स्लिप एप्निय पनि भनिन्छ । हालचालै घुराईसम्बन्धी रोग भएका बिरामीका लागि नेपाल सरकारले पहिलो पटक सरकारी...