पोखरा । राजनीतिक रूपमा भागबन्डा नमिलेपछि पोखरा विश्वविद्यालयमा भद्रगोल देखिएको छ । विगतमा विभिन्न पदहरूमा राजनीतिक भागबन्डा हुँदै आएको यहाँ यसपालि कुरा नमिल्दा समस्या उत्पन्न भएको हो । भागबन्डा मिलाउनका लागि...