बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो नेपाली पार्टीका अध्यक्षको आरोप– हाम्रो सांसद अपहरण गरियो

काठमाडौँ । बागमती प्रदेशमा सत्ता गठबन्धनलाई बहुमतका लागि एक सांसदको समर्थन नपुगेकै समयमा हाम्रो नेपाली पार्टीले सत्ता पक्षबाट आफ्नो सांसद अपहरण गरिएको आशङ्का व्यक्त गरेको छ । प्रदेश सभामा...