बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

हरिप्रसाद लम्साल सचिव पदमा बढुवा

काठमाडौँ । सरकारले हरिप्रसाद लम्साललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो...