धनगढी । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बसोबास गर्ने रानाथारु समुदायले आइतबार हर्षोल्लासका साथ तीज पर्व मनाइरहेका छन् । अन्य समुदायमा महिलाहरूले श्रीमानको दीर्घायुका लागि तीजको व्रत बस्ने गरे पनि रानाथारु समुदायमा...