काठमाडौँ । नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने लोपोन्मुख जातिको रुपमा रहेको रानाथारु समुदायले काठमाडौँमा संयुक्त रूपमा होली मनाएका छन् । रानाथारु समुदायले ३८ दिन सम्म मनाउने गरेको होलीको अन्तिम दिनलाई खक्डेहरा पर्व भनेर मनाउने चलन छ ।
_WqLeuEdvX3.jpg)
कला, संस्कृतिको धनी रानाथारु समुदाय २०७६ माघ २० गते आदिवासी जनजाति सूचीमा सूचीकृत भएको थियो । नेपाल रानाथारु युवा समाजले राजधानीमा पहिलोपटक आफ्नो भेष–भुषा, कला–संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका सात होरी मिलन तथा खक्डेहरा कार्यक्रम आयोजना गरेको हो ।
_qAk3ooRPVK.jpg)
_cuErvFY7Iz.jpg)
_2bw56DGHQi.jpg)
_u9YswLZscG.jpg)
_AFIPU8ZiiA.jpg)
_uOIT1Fiw9H.jpg)
_XqwnctrY5e.jpg)
_OSJJxhtL76.jpg)
_RVuY3bsMaB.jpg)
_iQZy0TAoCX.jpg)
_Jg9xgHP9ZM.jpg)
_W2ZlD8YBta.jpg)
_3HzU05LB3H.jpg)
_DpdeXkDr3y.jpg)
_IZjeviJAh1.jpg)
_ssLiH9wUEd.jpg)
_E143jPmqWt.jpg)
_lZoeIgjoCv.jpg)
_IYS1LDwACc.jpg)
_7VweVuYTI7.jpg)
प्रतिक्रिया