काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने कला–संस्कृति राष्ट्रको गौरव भएको बताएका छन्। नेपाल पर्यटन बोर्डले पाटा नेपाल, नेपाल एयरलाइन्सलगायत अन्य निजी...