बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

डोटीमा सौताको हत्या आरोपमा महिला पक्राउ

डोटी । सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । स्थानीय ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका–२ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी...