सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कारबाही सिफारिस भएका डीएसपीले दिए गृहमन्त्री समक्ष निवेदन

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले अन्यायपूर्ण तरिकाले कारबाहीको सिफारिस गरेको भन्दै प्रहरीका एक जना डीएसपीले गृह मन्त्रालयमा निवेदन दिएका छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले...