शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लाङटाङ पदमार्गमा पर्यटकको मृत्यु

रसुवा । रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने त्रममा आज एक पर्यटकको मृत्यु भएको छ । लाङटाङको भ्रमण गर्ने क्रममा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो । ...