रियो डि जेनरियो । यतिबेला विश्वको सबैभन्दा ठुलो कुखुरा निर्यातकर्ता देश ब्राजिल वर्ड फ्लुको चपेटामा आएको छ । शुक्रबार त्यहाँको एक कुखुरा फारममा वर्ड फ्लु प्रकोपको पुस्टी भएपछि धेरै देशहरूले...