म्यानचेस्टर । म्यानचेस्टर सिटीबाट प्रिमियर लिग सिजनको अन्त्यमा क्लब छाडेपछि । केविन डी ब्रुयना इटालियन च्याम्पियन नापोलीसँग औपचारिक रूपमा अनुबन्ध भएका छन्। बेल्जियमका मिडफिल्डर डी ब्रुयना अब पूर्व चेल्सी र टोटेनहम...