बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय विजयी

बारा । नेकपा एमाले बारा जिल्लाको  ११ औँ अधिवेशनबाट अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् ।  प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै  पाण्डेय अध्यक्षमा निर्वाचित भएका हुन् ।  ...