शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा युवती पक्राउ

काठमाडौँ । नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–१ घर भएर काठमाडौँको तारकेश्वर बस्ने मुनु गुरुङ छिन् । २६...