शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ल्हासास्थित महावाणिज्य दूतावासमा भृकुटीको प्रतिमा अनावरण

काठमाडौँ । चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा राष्ट्रिय विभुति भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । गत शनिबार त्यहाँ आयोजित एक कार्यक्रमका बीच प्रतिमाको अनावरण गरिएको महावाणिज्य दूतावास कार्यालयले जनाएको छ...