काठमाडौं । सर्वोच्च अदालतको संयुक्त इजलासले दिएको अन्तरिम आदेशको प्रतिकूल हुने गरी सूचना प्रकाशित गरेको भन्दै सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यहरूविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता...