सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेटवर्किङ बिजनेसमा’ लाग्दा सांसदहरु नै यसरी ठगिए

युनिटी, हर्बो, गोल्ड क्वेष्ट लगायतका नेटवर्किङ बिजनेसमा तपाईं ठगिनुभएको छ ? विगतमा नेटवर्किङ व्यापारमा जगजगी रहेका ती कम्पनीबाट थुप्रै संख्यामा सर्वसाधारण ठगिए । यसरी विगतमा ठगिनेमा प्रतिनिधिसभाका सांसदहरु पनि रहेका...