कालिकोट । कर्णाली प्रदेशको कालिकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। भारत सरकारको करिब ९ करोड ३० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा...