आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?

काठमाडौँ । प्रिमियम गुणस्तर र कोरियन प्रविधिमा आधारित ‘हाङकुक’ ब्रान्डको  चाउचाउको नेपालमा सफल परीक्षण उत्पादन सम्पन्न भएको छ। तीन वर्षभन्दा लामो प्रयासपछि नेपाली बजारमा पहिलो पटक अत्याधुनिक प्रविधिबाट उत्पादित यो...