बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा प्रहरी जवानको हत्या

काठमाडौँ । गत  जेठ ४ गते साँझ ट्राफिक प्रहरी वृत्त दरबारमार्गमा कार्यरत जवान युवराज घिमिरे मृत भेटिए । तारकेश्वर नगरपालिका–९ स्थित बासुकीटोलमा निर्माणाधीन घरसँगै उनी मृत भेटिएका हुन् । मनमैजु...