काठमाडौँ । गीतकार डा.रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दशैंका लागि राहत वितरण गरेका छन् । विपन्न निमुखा दुई सयजना चेपाङहरूलाई दशैँ मान्न सजिलो होस् भनेर...