सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शिक्षक सरुवालाई लिएर चर्को विवाद सिर्जना भएको छ । नगर शिक्षा ऐन विपरीत सरुवा गरिएको भन्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । यस क्रममा प्रहरीसँगको झडपमा नेपाली...